इष्टर्न हाईड्रोपावरले आइपीओ निष्कासन गर्ने
काठमाण्डौ।इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ ) बिक्री खुला गर्ने भएको हो ।
आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी...